बैंकिङ्ग समाचार, काठमाडौं । कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १२ प्रतिशत हाराहारी पुर्याएको हिमालयन बैंकले नयाँ दर सार्वजनिक गरेको छ । नेपाल राष्टबैंकको ३ बुँदे निर्देशनपछि हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । हिमालयन बैंकमा अब मुद्दति निक्षेप राख्दा अधिकतम ९.३६ प्रतिशत वार्षिक ब्याजदर पाइनेछ । यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर…