ब्याज बढेपछि उद्योग संगठन मोरङले गरायो राष्ट्र बैंकको ध्यानाकर्षण, तरलता वृद्धि गर्न चार बुँदे सुझाव

बैंकिङ्ग समाचार, काठमाडौं ।  उद्योग संगठन मोरङले बैंक तथा वित्तीय संस्थाहरुले कार्तिक महिनाबाट लागू हुने गरि वृद्धि गरेको व्याजदरका सम्बन्धमा नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण गराउँदै तरलता वृद्धि गर्न चार बुँदे सुझाव दिएको छ । संगठनले नियामक निकाय राष्ट्र बैंकलाई कार्तिक २ गते ध्यानाकर्षण पत्र पठाउँदै लामो समयको महामारीबाट प्रताडित उद्योग व्यवसायहरु विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा…