मुक्तिनाथ विकास बैंकलाई ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड’

बैंकिङ्ग समाचार, काठमाडौं । साना तथा लघु क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ प्राप्त गरेको छ । एसएमई फाइनान्स फोरमले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । ग्लोबल एसएमई फाइनान्स अवार्ड प्राप्त हुँदा गौरव महसुस भएको बैंकले जनाएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन…