एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर निक्षेप उठायो

बैंकिङ्ग समाचार, काठमाडौं ।   एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर पुरानो मितिमा धेरै व्याज दिएर निक्षेप संकलन गरेको पाइएको छ । राष्ट्र बेंकले व्याज घटाउन दवाव दिएपछि पनि उसले पुरानो ब्याजमै एक दिन अघिको मितिमा ठुलो रकम निक्षेप उठाएको छ। उसले अघिल्लो आइतबार र सोमबारको मितिमा बुधबार निक्षेप उठाएको छ । एनआइसी एसियाले कात्तिकबाट लागू…