कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा विस्तार

कामना सेवा विकास बैंकको एकै दिनमा दुई शाखा विस्तार


बैंकिङ्ग समाचार, काठमाडौं । 
कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा नवलपरासी, सुस्ता पूर्व जिल्ला कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर

कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा कावासोती नगरपालिका वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु विस्तार गरेको हो । 

\"\"

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि सुदिप आचार्यले समुद्घाटन गरेका हुन् ।

गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि आज मिति २०७८ साल मंसिर १३  गतेको दिन यस बैंकका अध्यक्ष्य श्री सुदिप आचार्य ज्यूले समुद्घाटन गर्नु भयो ।

\"\"

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।