लाभांशको होडबाजीमा हिमालयन बैंकको उत्कृस्ट छलांग

बैंकिङ्ग समाचार, काठमाडौं । हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । असोज २१ गते बिहीबारसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरिसकेका छन् ।  बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि…