बैंकिङ्ग समाचार, काठमाडौं । आज फोनपेको सेवा ८ घण्टासम्म अवरुद्द हुने भएको छ। कम्पनीले आज असोज १३ गते बेलुका १० बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्म सेवा अवरुद्द हुने जनाएको हो। कम्पनीको अनुसार सिस्टम अपग्रेड हुने भएकोले फोनपेको Hub/QR Payment सेवा अवरुद्ध हुने छ। यस संगै सम्पूर्ण क्युआर पेमेन्ट सेवा, तथा एयरलाइन्स, बिजुली, ब्रोकर,…