नबिल बैंकले सञ्चालनमा ल्यायो उच्च ब्याज दरको रेमिटेन्स बचत खाता, खाता सबै शाखाबाट खोल्न मिल्ने

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकरले बैदेशिक रोजगारीमा रहेका र उनीहरुका परिवारलाई लक्षित गर्दै नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ।
बैंकले प्रिमियम रेमिटेन्स सेभिङङ खाता सञ्चालनमा ल्याएको हो।
बैंकिङ प्रणालीबाट प्राप्त हुने रेमिटेन्स रकमलाई निक्षेपमा राखी बचत खाता खोल्न सकिने छ। ग्राहकले यो खाता शुन्य मौज्दातमा खोल्न पाउने छन्।
बैंकले यो खाता खोल्नेलाई सर्वसाधारणलाई दिनेभन्दा बढि ब्याज दिन्छ। खाता बैंकका १३५ वटै शाखाबाट खोल्न सकिने छ।