गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन  ५०० जित्ने मौका !

गरिमा स्मार्टबाट आईबिएफटि गर्दा हरेक दिन  ५०० जित्ने मौका !

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षितगरि डिजिटल बैकिङ्गलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाईदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।

फोनपेले लेराएको आईबिएफटि केन्द्रित ‘झट्ट ट्रान्सफर चट्ट कार २.०’सँग प्रेरित रहि डिजिटल बैकिङ्गलाई प्रोत्साहन तथा प्रबद्र्धन गर्न गरिमा विकास बैंकले यो अभियान लिएर आएको हो ।

यस अभियानमा हरेकदिन गरिमा स्मार्टबाट आईबिएफटि मार्फत पैसा पठाउने १ भाग्यशाली सेवा ग्राहीले दैनिक रु ५०० जित्नेछन् ।कात्तिक १५ देखि पौष १६ गते सम्म चल्ने यस अभियानका साप्ताहिकविजेताको घोषणा हरेक आईतबार बेलुका गरिमा विकास बैंकको सबै सामाजिक संजालबाट गरिने छ ।