इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने

बैकिङ्ग समाचार । इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई गाभ्ने भएको छ । २ संस्थाबीच माघ २६ गते सोमबार प्राप्ति समबन्धि सम्झौता भएको हो । सम्झौतामा इन्फिनिटीको तर्फबाट मर्जर समितिका संयोजक बलराम बिष्ट र नेपाल एग्रोको तर्फबाट विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपुरको गैडाकोटमा छ भने नेपाल एग्रोको केन्द्रीय कार्यालय कास्कीको पोखरामा…