एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर निक्षेप उठायो

एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर निक्षेप उठायो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 एनआइसी एसिया बैंकले राष्ट्र बैंकलाई छलेर पुरानो मितिमा धेरै व्याज दिएर निक्षेप संकलन गरेको पाइएको छ । राष्ट्र बेंकले व्याज घटाउन दवाव दिएपछि पनि उसले पुरानो ब्याजमै एक दिन अघिको मितिमा ठुलो रकम निक्षेप उठाएको छ। उसले अघिल्लो आइतबार र सोमबारको मितिमा बुधबार निक्षेप उठाएको छ । एनआइसी एसियाले कात्तिकबाट लागू हुने गरी निक्षेपको ब्याज अधिकतम ११.१ प्रतिशत तोकेको थियो ।