सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको निःशुल्क दन्त परीक्षण शिविरमा ७० जनाले सेवा लिए

सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको निःशुल्क दन्त परीक्षण शिविरमा ७० जनाले सेवा लिए

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरेको छ । २०७८ कात्तिक १३ गतेको आफ्नो १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै हिजो कात्तिक ८ गतेका दिन बालुवाटार स्थित केन्द्रीय कार्यालयको भवनमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरी सप्ताब्यापी बार्षिक उत्सव कार्यक्रमको शुरुवात गरेको छ ।

कार्यक्रममा ७० जनाले निःशुल्क आफ्नो दन्त परीक्षण गराई लाभांन्वित भएका थिए । डेन्ट इन क्लिनिकको सहयोगमा बैंक्ले निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरेको हो ।