बैंकिङ्ग समाचार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम्तीमा एउटा शाखा कार्यालय र एटीएम अपांगमैत्री बनाउनु पर्ने भएको छ । एउटा स्थानीय तहमा कम्तीमा ५ वटाभन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एउटा शाखा र एटीएम लाउञ्ज भएका स्थानमा कम्तीमा एउटा एटीएम अपांगमैत्री बनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो । केन्द्रीय बैंकले मंगलबार एएकीकृत निर्देशिका २०७७…