हिमालयन बैंकले २६% लाभांश प्रदान गर्ने निर्णय

हिमालयन बैंकले २६% लाभांश प्रदान गर्ने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

हिमालयन बैंक लिमिटेडको २०७८ साल आश्विन महिना २० गते बसेको संचालक समितिको ४१२ आंै बैठकले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८% बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश   प्रदान गर्ने निर्णय गरेको छ ।

संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुनेछ ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको छ ।