दुई डोज भ्याक्सीन लगाएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण

दुई डोज भ्याक्सीन लगाएका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोनाबाट संक्रमित भएका छन् ।

दुईवटा भ्याक्सिन लगाएपनि अधिकारीलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमण भएपछि अधिकारी अहिले घरमा नै बसेका छन् ।

अधिकारीलाई कोरोना संक्रमण देखिएपनि अवस्था भने सामान्य रहेको छ ।