बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशतदेखि ८.६० प्रतिशतसम्म ब्याज दिने छ ।
प्रतिक्रिया