नबिलका अध्यक्ष पौडेल सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

नबिलका अध्यक्ष पौडेल सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट विभुषित

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
संविधान दिवसको अवसरमा नबिल बैंक Nabil Bank Limited का अध्यक्ष उपेन्द्र प्रसाद पौडेल विभुषित भएका छन् । सरकारले संविधान दिवसका अवसरम प्रदान गर्ने सुप्रवल जनसेवाश्री (चतुर्थ) बाट नबिल बैंकका अध्यक्ष पौडेल विभुषित भएका हुन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विभुषित गर्नेछिन् । नबिल बैंक नीजि क्षेत्रबाट सञ्चालिन नेपालकै पहिलो बैंक हो ।