बैंकिङ्ग समाचार, काठमाडौं ।
तीजको अवसरमा एनएमबि बैंकले १०% वा ३ सयसम्मको क्यास ब्याक दिने भएको छ ।
बैंकले तीजको अवसर पारेर ग्राहकहरुलाई क्यूआर कोड, पस वा इएनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा ३ सयसम्म क्यास ब्याकको अफर ल्याएको जनाएको छ ।
प्रतिक्रिया