माछापुच्छ्रे क्यापिटलको पहिलो वार्षिक साधारण सभा सम्पन्न

बैंकिङ्ग समाचार । माछापुच्छ्रे क्यापिटलको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा बिहीबार सम्पन्न भएको हो। कम्पनीको संचित मुनाफा १ करोड ३६ लाख ३९ हजार छ। त्यस मध्येबाट चुक्ता पूँजीको ६.४ प्रतिशतका दरले हुन आउने रकम १ करोड २८ लाख नगद लाभांश वितरण गर्ने सामान्य प्रस्ताव गरिएको छ। कृति क्यापिटल एण्ड इन्भेष्टमेन्टलाई माछापुच्छ्रे…