मुक्तिनाथका ग्राहकले संगम स्वीट्समा छुट पाउने

मुक्तिनाथका ग्राहकले संगम स्वीट्समा छुट पाउने


बैंकिङ्ग समाचार । 
मुक्तिनाथ विकास बैंकका ग्राहकले संगम स्वीट्समा छुट पाउने भएका छन् । बैंक र स्वीट्सबीच शुक्रबार भएको सम्झौता अनुसार ग्राहकले छुट पाउने भएका हुन् । 

सम्झौता अनुसार बैंकको भिषा डेविट कार्डवाहक ग्राहकले स्वीट्सको काठमाडौंस्थित आउटलेटहरुबाट सेवा लिदा छुट प्राप्त हुने छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले संगम स्वीट्सको काठमाडौंस्थित आउटलेटहमा १० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।