इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी पदमा भूपेन्द्र पाण्डे

बैंकिङ्ग समाचार ।  इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे भएका छन् । प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिले तत्कालका लागि पाण्डेलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिएको हो । पाण्डे सोही बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । दुई वर्षअघि राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर उनी…