कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु

बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनामाथि १९ करोड ऋण प्रकरणको विषयमा अनुसन्धान शुरु भएको छ । गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड ऋण निकालेका थिए । बैंकले धितोमा राखेको जग्गा नक्कली भएको भेटिएपछि महर्जनको अर्को जग्गा धितो राखेर ऋण उठाएको…