बैंकिङ्ग समाचार । स्पर्श लघुवित्तलाई प्राप्ति गरेपछि ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ। लमजुङको बेसीसहर–८ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्तले कास्कीको पोखरा महानगरपालिका–२६ केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्तलाई प्राप्तिपश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो। एकीकृत कारोबारको सुरुआतसंस्थाको…