लक्ष्मी बैंकको १२८औँ शाखा कास्कीको लेखनाथमा

बैकिङ्ग समाचार ।    लक्ष्मी बैंकले १२८औँ शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएको छ। यो शाखा मार्फत् ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सबै रिटेल बैकिङ सेवा पुर्याउने बैंकको लक्ष्य छ। साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याइने बैंकको भनाइ छ। हालसम्म यो बैंकको ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर, ५ हस्पिटल…