माछापुच्छ्रेका सीइओ कोइरालाले बुझे १ करोड २८ लाख तलब

बैंकिङ्ग समाचार, काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई गत आर्थिक वर्षमा १ करोड २८ लाख रुपैयाँ तलब दिएको छ । बैंकको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा बैंकले सीइओ कोइरालालाई १ करोड २८ लाख ६१ हजार तलब भत्ता दिएको हो । यसबाहेक कोइरालाले नियम अनुसार बोनस समेत पाउने गर्छन् ।…