बैकिङ्ग समाचार, काठमाडौं । मेगा बैंक Mega Bank Nepal Limited ले किसानहरुलाई बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा सञ्चालनमा ल्याउन हिमशिखर एग्रोसँग सम्झौता गरेको छ। बैंकले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्रि किसान कार्ड सहित कृषि कर्जा उपलब्ध गराउन सम्झौता गरेको हाे । बैंकको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्य…