बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोवल आइएमई बैंकले लाभांश पारित गर्न १५ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालन समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद गरी १३.५…