बैंकिङ्ग समाचार, काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुलाई घर सापटी कर्जा दिन सुरु गरेको छ । सञ्चय कोषका सञ्चयकर्ताले घर कोषले दिने घर सापटी कर्जा लिन सक्ने छन् । कोषले यसरी दिने कर्जा बैंक तथा वित्तीय संस्थाहरुबाट पाईने घर कर्जाभन्दा सस्तो पनि छ । कोषले २०७८ भदौदेखि ६० औं वाार्षिकोत्सवका अवसर पारेर सञ्चयकर्तालाई घर सापटी…