लक्ष्मी लघुवित्त सहित तीन ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै

बैंकिङ्ग समाचार, काठमाडौं । शुक्रवार तीन ओटा कम्पनीको साधारण सभा हुँदैछ । गुराँस  लाइफ इन्स्योरेन्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् । लक्ष्मी लघुवित्तले मंसिर १० गते शुक्रवार बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ७ दशमलव…