सर्वाङ्गीण विकास अध्ययन केन्द्रद्धारा राष्ट्र निर्माण र विकासको लागि \”आई. आई. डी. एस. फेलोसिप कार्यक्रम\” को सुरुवात

बैंकिङ्ग समाचार, काठमाडौं । सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आई. आई. डी. एस.) को परिसरमा ९ मंसिर, २०७८ गते औपचारिक रूपमा "आई. आई. डी. एस. फेलोसिप कार्यक्रम" सुरुवात गरी ४३ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको अवसरमा आई. आई. डी. एस. त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बीच आपसी सहकार्यको लागि समझदारी पत्रमा हस्ताक्षर भएको…