बैंक अफ काठमाण्डू लिमिटेडले गर्यो ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंकिङ्ग समाचार, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनुभएका श्री गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । उक्त खातावाहक श्री खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि श्री सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय…