लाभांश क्षमता ३०% घट्ने गरी प्रोभिजनिङको नयाँ ब्यवस्था, कोभिड ऋणमा ५%

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले असल ऋणमा पनि प्रोभिजनिङ बढाएको छ। राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै असल ऋणमा प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ। यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्थ्यो। राष्ट्र बैंकले कोभिड-१९ महामारीको कारणले बैंकिङ सम्पतिको गुणस्तरमा परेको प्रभावलाई दृष्टीगत गरी समग्र वित्तीय स्थायित्व प्रबर्द्धन गर्न असल वर्गमा वर्गीकरण…