बैंकिङ्ग समाचार, काठमाडौं । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५ हजार नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. ८६ लाख ७० हजार नोक्सानीमा थियो । चालू आवको पहिलो त्रैमासमा विद्युत्…