नेपालमा पनि देखियो कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट, बैंक/वित्तमा कस्तो असर पर्ला ?

बैंकिङ्ग समाचार, काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओेमिक्रोन भाइरस पुष्टि भएको जनाएको हो। मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका थिए भने उनीहरुले…