सेयर बजारमा समियमित भएर लगानी गरौं: गर्भनर अधिकारी

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुझेर मात्रै सेयर बजारमा लगानी गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा सेयर बजारमा लगानी ओइरिएको पनि बताए । बिहीबार अर्थ समितिमा भएको छलफलका क्रममा गभर्नर अधिकारीले सेयर बजारमा बुझेर मात्रै लगानी गर्न र यसका लागि पब्लिक सचेतना बढाउनु पर्ने…