मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित ४ ओटा कम्पनीको साधारण सभा भोली (मंगलवार) हुदै

बैंकिङ्ग समाचार, काठमाडौं । चार ओटा अलग-अलग कम्पनीले मंगलवार साधारण सभा बोलाएका छन् । मेगा बैंक,सोल्टी होटल, स्ट्याण्डर्ड चार्टर्ड बैंक अफ नेपाल र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । मेगा बैंकले बिहान ११ः१५ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ । सभाले १० प्रतिशत बोनस शेयर र…