राष्ट्र बैंकले त्रिविका विद्यार्थीलाई फेलोसिप दिने

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले त्रिभूवन विश्व विद्यालय (टीयू) मा स्नाकोत्तर र एमफील अध्ययनरत विद्यार्थीका लागि बार्षिक रुपमा फेलोसिप दिने भएको छ । बैंकले अर्थशास्त्र र व्यवस्थापन केन्द्रीय विभागमा स्नातकोत्तर र एमफील अध्ययनरत विद्यार्थीलाई शोध तथा अनुसन्धान गर्न दिने भएको हो । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा मंगलबार नेपाल राष्ट्र बैंक र टीयू विच…