एनसीएचएलले पायो डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) ले डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१ बाट सम्मानित भएको छ । लिभिङ्ग विथ आईसीटीले विभिन्न १२ वटा विधामध्ये डिजिटल सभिसेस् विधामा एनसीएचएललाई अवार्डद्वारा सम्मान गरेको हो ।डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै…