गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको साधारण सभा आव्हान, १०.५२ प्रतिशत लाभांश प्रस्ताव पारित हुने

बैंकिङ्ग समाचार, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस…