बैंकिङ्ग समाचार काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक अभियुक्त प्रहरीलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका ५० वर्षीय शिशिर शमशेर जबरालाई सोमबार पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि…