एनआईसी एशिया बैंकले फेरि ल्यायो ३ कम्पनीको सेयर लिलामीमा, कुनको मूल्य कति ? बैंकिङ्ग समाचार काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नाे स्वामित्वमा रहेको ३ वटा कम्पनीकाे संस्थापक समूहकाे सेयर आज (असार २७ गते, आइतबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । बैंकले मेराे माइक्राेफाइनान्सकाे ५६ हजार ८ सय ३८ कित्ता सेयर, आरएमडीसी…