मोरङमा एक साता बैंक बन्द

बैंकिङ समाचार । मोरङका बैंक तथा वित्तीय संस्था कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि साताभरका लागि बन्द गरिने भएको छ । मोरङका सबै बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले यही जेठ ११ गतेसम्म बन्द गर्न पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह बमोजिम राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित…