अक्सिजन प्लान्ट स्थापना गर्न नबिल बैंकले ८ करोड सहयोग गर्ने

बैंकिङ समाचार । नबिल बैंक Nabil Bank Limited  ले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ । यस बारेमा मंलवार नबिल बैंक र वीर अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  समझदारी अनुसार बैंकले ५० क्युबिक लिटर÷प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग…