मेगा बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

मेगा बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानी खबर, काठमाडौं (आज माघ ३ गते सोमबार) नेपाल स्टक एस्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज मेगा बैंक नेपाल लिमिटेडको सेयर सूचिकृत हो । 

बैंकको १० प्रतिशत बोनश बापतको १ करोड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलब ९५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।