सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा सानोश्री,बर्दियामा

बैंकिङ्ग समाचार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ मंसिर २७ गतेका दिन सानोश्री, बर्दिया शाखा सञ्चालनमा ल्याएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शहरी तथा ग्रामीण क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै मधुवन नगरपालिका वडा नं. ०६ , सानोश्री बर्दियामा सानोश्री शाखा संचालनमा ल्याएको हो ।  बैंकले मंसिर २७ गते सोमबार सो…