प्रदेश २ मा मोबाइल बैंकिङ चलाउने ९ प्रतिशत मात्रै, जीडीपीमा १३.२ प्रतिशतको योगदान

बैंकिङ्ग समाचार, काठमाडौं ।  आर्थिक वर्ष २०७७/७८ मा कुल ग्राहीथ उत्पादन (जीडीपी) मा प्रदेश २ को योगदान १३.२ प्रतिशत देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) रु.४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये प्रदेश नं. २ को हिस्सा १३.२ प्रतिशत रहेको अनुमान गरिएको हो । जीडीपीमा बागमती प्रदेशको अंश सबैभन्दा…