दशैं आयो ! आहा नयाँ नोट ! (फोटोफिचर)

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा ल्याएपछि अहिले दैनिक करिव १० करोड बराबरको नयाँ नोट सटही  भइरहेको छ । प्रतिदिन देशभरी गरेर करिव १० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको प्रादेशिक कार्यालयबाट पनि नयाँ नोट सटही भइरहेको जनाइएको छ । नयाँ नोट…