बैंकिङ्ग समाचार, काठमाडौं– बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख २२ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी महासंघकाअनुसार तेजाबी सुनको मूल्य पनि १३ सय रुपैयाँले बढेको छ । बुधबार १ लाख २० हजार १०० रहेको तेजाबी सुनको मूल्य आज १ लाख…