बैंकिङ्ग समाचार, काठमाडौं । आठ महिनापछि सुनको मूल्य बढेर प्रतितोला १ लाख १७ सय रुपैयाँ कायम भएको छ । यसअघि गत वैशाख ५ गते सुनको मूल्य प्रतितोला १ लाख २५ सय रुपैयाँसम्म कायम भएको थियो । त्यसपछि सुनको मूल्य निरन्तर घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कले देखाउँछ । जसमा सुनको मूल्य घटेर ९० हजार रुपैयाँसम्म…