सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार गिरावट

काठमाडौं– सोमबार स्थिर रहेको सुनको मूल्यमा मंगलबार भने गिरावट देखिएको छ । हिजो प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य तोलामा १ लाख १७ हजार ५५० रुपैयाँकायम रहेको सुनचाँदी व्यवसायी महासंघले…